आज: २०८३ आश्विन २८, बुधबार | Wed, 14, Oct, 2026

भेरी नदीमा बोलेरो जीप खस्यो दुई जना सकुशल, दुईको अवस्था अज्ञात

नारी वाटिका डटकम सल्यान -२७ साउन । सल्यानको वनगार्ड कुमिण्डे १ स्थित भेरी नदीमा बोलेरो जीप खसेको छ। प्रारम्भिक जानकारी अनुसार लु.१ ज.३०२२ नं को जीप सल्यानको वनगार्ड कुपिण्डे नगरपालिकाको अम्रा भन्ने स्थानमा आज दिउँसो अ.२ बजेतिर जीप भेरी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख देवराज भट्टाराइले जानकारी दिनु भयो । उक्त जीपमा चार जना सवार रहेको र चारमध्ये दुई जना...  विस्तृतमा

↑