सिरहा १४ साउन । सुनसरी जिल्लामा तनावको अवस्था भने केही हदमा सान्तिमा आएको छ । तर सोही घटनालाई लिएर सिरहाको गोलबजारमा भने आन्दोलन तथा हुलदंगा भई शान्ति भंग हुने अवस्था देखिएपछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कर्फ्यू लगाएको हो । उक्त क्षेत्रमा केही दिनदेखी भैरहेको आफ्नै टोल,पालिका,नगर तथा जिल्ला वासीहरुकाबिचमा धर्मको नाममा हुलदंगा भई गाउँमा तनावको अवस्था सिर्जना... विस्तृतमा