नारी वाटिका संवाददाता धादिङ ४ भदौ । धादिङको धुनिवेशी नगरपालिका .७ घट्टामोड नौविसे स्थितमा सवारी दुर्घटना भएको छ । आज दिउँसो अ.साँडे १ बजेको समयमा त्रिभुवन राजपथमा चितवनबाट काठमाण्डौ तर्फ जाँदै गरेको ध २ प ३१४६ नं..को मोटरसाइकललाई विपरित दिशाबाट आउदै गरेको UP51 CT 2601 नं.को ईन्डियन ट्रकले ठक्कर दिंदा दुवै दुर्घटनामा परेको हो । मोटरसाईकललाई ठक्कर दिएर उक्त ईन्डियन ट्रक आफै... विस्तृतमा