नारी वाटिका संवाददाता चितवन-७ असार । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा भएको सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २४ जना यात्रुहरु घाइते भएका छन् । चितवन प्रहरीका अनुसार धनगढीबाट काँकडभिट्टा तर्फ आउँदै गरेको प्रदेश१.०१(००१ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढ तर्फ गई रहेको बागमती प्रदेश ०३(००१ज २९९ नम्बरको... विस्तृतमा