नारी वाटिका डट्कम काठमाडौं- ३२ असार । सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका सम्पूर्ण कामकारबाही तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ। बुधबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आयोगद्वारा भैइरहेको सम्पत्ति जाँचबुझ छानबिनका सबै काम रोक्न अन्तरिम आदेश दिएको हो। सर्वोच्चले आयोगका कामकारबाही रोक्न यसअघि पनि गत शुक्रबार अन्तरिम आदेश जारी गरेको थियो। तर... विस्तृतमा