आज:  | Thu, 01, May, 2025

सुविधा सम्पन्न धादिङको नीलकण्ठ क्याम्पसमा आइटी कोर्ष (BICTE)पढाइ सुरु

धादिङ, ११ भदौ । सुविधा सम्पन्न धादिङ जिल्लाकै प्रथम स्थानमा पर्ने नीलकण्ठ क्याम्पसमा आइटी कोर्ष  पढाइ सुरु भएको छ । जिल्ला सदरमुकाम धादिङबेशीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको शिक्षा शास्त्र संकायले संचालन गर्ने ब्याचलर अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी एजुकेसन कक्षा पढाउन थालेको छ । शैक्षिक सत्र २०८० को नयाँ...  विस्तृतमा