५ साउन २०७९ पछिल्ला अवस्थामा खस्कंदै गएको नेपाली शेयर बजार केही दिन यता सुधारउन्मुख रहंदै शेयर बजार क्रमशः विस्तार हुँदै गइरहेको पाइएको छ । साधारण शेयर बिक्रीमा भएको उल्लेख्यनिय वृद्धि, हितग्राही खाता खोल्ने क्रममा भएको वृद्धि का कारणले गर्दा पनि बजार सकारात्मक हिसावले विस्तार भएको पाइएको छ । सरकारले वास्तविक क्षेत्रका कम्पनीलाई पनि साधारण शेयर बिक्रीका लागि... विस्तृतमा