काठमाडौं ४ फागुन । नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरी पनि बढाएको छ। गए राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको साविक मूल्यमा एक रुपैयाँ बढाएको हो। तर निगमले डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ। घटेको डिजेल र मट्टीतेलको साविक मूल्यमा ४ रुपैयाँ घटाएको छ। सो को नयाँ मुल्यमा पनि गएराति १२ बजेदेखि लागू हुने जनाएको छ नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका... विस्तृतमा