आज: २०८३ बैशाख ५, शनिबार | Sat, 18, Apr, 2026

सुनको रेट उकालो लाग्यो ,तोलाको ३ लाख ३ हजार ८ सय

बिबियु नारी वाटिका संवाददाता धादिङ -११ माघ । पछिल्लो समयमा नेपाली बजारमा सुनको मुल्य उकालो लाग्नेक्रम जारी छ । जस अनुसार आइतबार बजारमा सुनचाँदीको भाउ बढेर उच्च रेकर्ड कायम गरेको हो । सोही अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँ र चाँदीको ६ हजार ४ सय ८० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत साता सुक्रबारको तुलनामा आज सुन...  विस्तृतमा