आज: २०८३ अषाढ ३१, बुधबार | Wed, 15, Jul, 2026

समयसंगै थपिइँदै ऋणको भार, देशलाई ऋणै ऋणको भारी

बिवियु,नारी वाटिका संवाददाता धादिङ - २३ कार्तिक । मुलुकमा राजनितिक हलचलले नयाँ मोड लिएको भएतापनि देशको टाउकोमा भने ऋणै ऋणको ओजन पनि थपिँदै गएको अवस्था छ । यसको असर चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म नेपालको साढे ५० अर्ब रुपियाँभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदन अनुसार असोज मसान्तसम्म कुल सार्वजनिक ऋण २७ खर्ब २४ अर्ब ६५ करोड...  विस्तृतमा