आज: २०८२ आश्विन १, बुधबार | Wed, 17, Sep, 2025

बागलुङको ढोरपाटन नगरपालिकाका नगर प्रमुख र उनका श्रीमती सहित सहकारीको ठगीमा ‘रेड नोटिस’ जारी

बागलुङ १२ माघ । बागलुङको ढोरपाटन नगरपालिकाका नगर प्रमुखले सहकारीको रकम ठगी गरेको पुष्टी भएपछी उनी विरुद्ध ‘रेड नोटिस’ जारी भएको छ । सहकारीको बचत रकम हिनामिना गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई खोज्न प्रहरीले ‘रेड नोटिस’ जारी गरिएको हो। नेपालीले सहकारीका बचतकर्ताको डेढ अर्ब बढी रकम लिई...  विस्तृतमा