आज: २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026

मौसम वदली भएसंगै देशका ३ जिल्लामा भारी वर्षा

बिबियु,नारी वाटिका संवाददाता धादिङ -२८ फागुन । आज मौसम वदली भएसंगै देशका ३ जिल्लामा भारी वर्षा भएको छ । केहीअघि उदयपुर, गोरखा र चितवनमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज पछिल्लो १ घण्टामा गोरखामा ५८.८, उदयपुरमा ५९.६ र चितवनमा ५६ मिलिमिटर वर्षा भएको हो। साथै अन्य स्थानका एक दर्जनभन्दा बढी मापन केन्द्रहरूमा पनि हल्का वर्षा भएको बताइएको...  विस्तृतमा