आज: २०८२ भाद्र ६, शुक्रबार | Fri, 22, Aug, 2025

धादिङबाट पोखरा तर्फ लागेको माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

धादिङ ३१ वैशाख । बुधवार धादिङवेशीबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। उक्त माइक्रोबस पोखरा महानगरपालिका–३२ मा दुर्घटनामा परी दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनु भयो । दुर्घटनाका मृतकहरुमध्ये पोखरा...  विस्तृतमा