आज: २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026

शैक्षिक भ्रमणका विद्यार्थी सवार जिप सल्यानमा दुर्घटना हुंदा १० जना घाइते

नारी वाटिका संवाददाता सल्यान -१३ मंसिर । शैक्षिक भ्रमणमा गएका विद्यार्थी सवार जिप सल्यानमा दुर्घटना हुँदा १० घाइते भएका छन् भने एकजनाको अवस्था गम्भिर रहेको छ । बनगाड कुपिण्डे नगरपालिका(८ को सडक खण्डमा रा १ ज ८७१ नम्बरको जिप शुक्रबार दिउँसो करिब १ बजेतिर दुर्घटना भएको थियो। बनगाड कुपिण्डे–१२ स्थित श्री गोब्राही प्राथमिक विद्यालय बिरमखोलाका विद्यार्थी तथा शिक्षकहरू...  विस्तृतमा