नारी वाटिका संवाददाता दार्चुला -२४ मंसिर । पछिल्लो समयमा नेपालको पश्चिमी क्षेत्र भएर स -साना भूकम्प जानेक्रम जारी छ । त्यस्तै दार्चुला जिल्लाको कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर मंगलबार राति ९ः२४ मिनेटको... विस्तृतमा