आज: २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026

आजको मौसम:देशका केही पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

बिबियु, नारी वाटिका संवाददाता धादिङ २३ असोज । हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पश्चिमी भागमा पश्चिमी वायुको केही प्रभाव रहेको छ । तर देशका केही भागमा मनसुनी र स्थानीय वायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले यी प्रदेशहरूमा सामान्य बदली रहेको छ, साथै अन्य पहाडी क्षेत्रमा आंशिक बदली भई तराई भूभागमा मौसम सफा...  विस्तृतमा