आज: २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026

पशुपतिनाथ क्षेत्रमा आज पितृका नाममा शतबीज छरिँदै

नारी वाटिका संवाददाता धादिङ -३ मंसिर। आज मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशीका दिन हो ।हिजो साँझ पशुपतिनाथ क्षेत्रमा आफ्ना दिवंगत पितृका वत्ती वालेर आज बिहानैदेखि शतबीज (सतबिउ)छर्नेको घुइँचो लागेको छ। अघिल्लो दिन (मंगलबार) राति बुवा आमाको मृत्यु भएका सन्तानहरुले दिवंगत पितृका नाममा महादीप बालेर श्रद्धालुहरुले जाग्राम बसेका थिए। हिजो साँझ विधिपूर्वक...  विस्तृतमा