हुम्ला २८ जेम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ धारापोरी गाउँकी एक बालिका तीन दिनदेखि बेपत्ता भएकी छन्। यही जेठ २६ देखी पाँच जना साथीहरूसँग खेल्न गएकी सुनसरी सिंह बेपत्ता भएको बालिको बुबा देवी सिंहले बताएका छन्। सुनसरी सिंह विद्यालय गएर घरफर्केपछि घरमा खाजा खाएर साथीहरूसँग खेल्न गएकी सुनसरी राति अबेरसम्म घर नफर्केपछि खोजी गर्दा भेट्टाउन नसकेको बुबा सिंहले जनाएका... विस्तृतमा