काठमाडौँ ४ असोज । देशमा भष्ट्रचार र अनियमिताले जरो गाडेको भन्दै भदौ २३ र २४ को जेन जी युवा पुस्ताले गरेका आन्दोलनको मौका छोपेर देशभरका कारागार भागेका कैदीबन्दी हरुमध्ये अझै ८ हजार ८१६ जना फरार छन्। केन्द्रीय कारागार व्यवस्थापन विभागका अनुसार कुल २७ वटा कारागार र नौ वटा बालसुधारगृहबाट भागेका १४ हजार ५५० जनाहरु कैदीबन्दी फरार भएका थिए।नेपाल प्रहरीले यसरी कारागारबाट... विस्तृतमा