नारी वाटिका संवाददाता काठमाडौं -१५ पुस । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्यालहरुले मोर्चाबन्दीमा गर्दैमा सिंहको शिकार गर्न नसक्ने बताउनु भएको छ । मदन आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै हालै रास्वपाले बालेन साह र कुलमान घिसिङसँग गरेको सम्झौतातर्फ लक्षित गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्। ‘अध्यक्ष वलीले... विस्तृतमा