नारी वाटिका संवाददाता धादिङ -३ असार । हाल देशभरमा उपल्लो वायुमण्डलको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको पनि आंशिक प्रभावले देशभरको मौसममा प्रभाव पारेको छ। जसको प्रभावले आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने छ भने तराई क्षेत्रका मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका केही भूभागमा आंशिक बादल लाग्ने जल तथा मौसम विज्ञान विभाग, मौसम... विस्तृतमा