आगमी चैत्र ५ मा नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन हुने धादिङ,१४ फागुन आईतवार । आगमी चैत्र ५ मा नीलकण्ठ बहुमुखी क्याम्पस धादिङको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुने भएको छ । नीलकण्ठ बहुमुखी क्याम्पस धादिङको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कार्य तालिका अनुसार समानुपातिक र प्रत्यक्ष तर्फको... विस्तृतमा