आज:  | Mon, 20, May, 2024

संघीय संसदका दुवै सदनको आज बैठक बस्दै, साथै अवरोध हटाउन घिमिरेले शीर्ष नेताहरूसँग छलफल गर्ने

काठमाडौं, २२ साउन । प्रकरणै प्रकरणले इतिहाँस कब्जा गरेको नेपालमा ललिता निवास जग्गा प्रकरणको मुद्धा सेलाउनै नपाई फेरी नयाँ विषयले प्रवेश पाएको सुन तस्करी प्रकरणमा सत्ता र प्रतिपक्षको अडानले पटक(पटक स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ आज शोमवार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त...  विस्तृतमा