आज:  | Fri, 03, May, 2024

समाजसेवी स्व.डा.राजाराम कार्कीको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

धादिङ,१९ भदौ । बरिष्ठ समाजसेवी एवं् नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य स्व डा.राजाराम कार्कीको १४ औं पुण्यतिथीमा नेपाली काँग्रेस धादिङले श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । कांग्रेसका पूर्व केन्द्रीय सदस्य,महासमिति सदस्य,बागमती प्रदेशसभाका पूर्व माननीय सदस्य,तथा नेपाल तरुण दलका पूर्व महासचिव तथा नेपाली कांग्रेस धादिङका पूर्व सचिव समेत रहनु भएको थियो । स्वर्गीय...  विस्तृतमा