भगवती भण्डारी उप्रेती(BBU) नारी वाटिका संवाददाता धादिङ,२६ कात्तिक । धादिङको निलकण्ठ नगरपालिका स्थित खुल्लामञचमा फ्याराफिट निर्माण गर्नको लागी निलकण्ठ नगरपालिकाका मेयर भिम प्र. ढुंगाना र धादिङ समाज जापानबिच सम्झौता भएको छ । नगरपालिकाको कार्यक्रमको शिलसिलामा हाल जापान भ्रमणमा रहन भएका नगर प्रमुख भीम प्रसाद ढुंगाना र धादिङमा जन्म भई भई जापानलाई कर्मथलो बनाएर बसेका... विस्तृतमा