भगवती बिबियु नारी बाटिका संवाददाता काठमाण्डौ १६ पुस । आज अंग्रेजी नयाँ वर्ष २०२४ को पहिलो दिन हो । अंग्रेजी पात्रो अनुसार आजदेखि नयाँ वर्ष सन् २०२४ सुरु भएको छ। ईस्वी संवत्को नयाँ वर्ष सुरु भएको खुसियालीमा आज विश्वभर नै विभिन्न कार्यक्रम गरी मनाईंदै छ। नेपाली नयाँ वर्ष भने वैशाख १ गते पर्दछ । तर पछिल्लो समय नेपालमा पनि यसको प्रभाव निकै बढ्न थालेको पाईएको छ। यसै अबसरमा... विस्तृतमा