काठमाडौं १७ असार । आइतवार बसेको प्रतिनिधिसभाको बैठकबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८० बहुमतले पारित भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रस्तुत गरेको सो विधेयक आज बसेको दोस्रो बैठकबाट पारित भएको हो । प्रतिनिधिसभाको बैठकबाट यसअघि आर्थिक विधेयक २०८० पारित गरिएको थियो। दुवै विधेयकमाथि आजै सैद्धान्तिक छलफल सकेर पास गरिएको हो। ऋण उठाउने विधेयक, २०८० पारित गर्नु अघि... विस्तृतमा