आज: २०८३ भाद्र २१, आईतबार | Sun, 06, Sep, 2026

नयाँ शैक्षिक सत्रको लागी कक्षा ११ को पठनपाठन असार १ गतेदेखि हुने

बिबियु -नारी वाटिका संवाददाता धादिङ -६ जेठ । आगमी नयाँ शैक्षिक सत्रको लागी कक्षा ११ को पठनपाठन असार १ गतेबाट गर्न गराउन शिक्षा तथा खेलकुद मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशन भइसकेको छ भने कक्षा ११ को नयाँ शैक्षिक सत्र अनुसार पठनपाठन सञ्चालन गर्न समय निर्धारण गरेको हो । मन्त्रालयको निर्णय अनुसार...  विस्तृतमा