आज:  | Sat, 27, Apr, 2024

विरोधीलाई ठेगान लगाउन ऐन नै संशोधन गर्ने चेतावनी : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ २७ पुस । स्वास्थ्यमन्त्री मोहन वहादुर बस्नेतले आफ्नो बदनाम गर्न वीर अस्पतालको एउटा समूह नै खडा गरेर लागिपरेकोले विरोधीलाई ठेगान लगाउन ऐन नै संशोधन गर्ने चेतावनी ःदिनु भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले आज शुक्रवार आयोजना गरेको मेमोग्राफी सेवाको उद्घाटन कार्यक्रमलाई संम्वोधन गर्नु हुंदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर...  विस्तृतमा