आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

राष्ट्रिय सभाबाट निर्वाचित भएका १९ जना सदस्यको आज शपथग्रहण आज अध्यक्षको निर्बाचान फागुन२९मा

काठमाडौँ २१ फागुन। देशका ठुला र गठवन्धन दलको सिट भागवण्डाबाट राष्ट्रिय सभामा निर्वाचित भएका १९ जना सदस्यको आज शपथग्रहण हुंदैछ । सोमबार निर्वाचित १९ सदस्यहरुले शपथग्रहण गर्दै छन् । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका लागि २०७४ फागुनमा निर्वाचित एक तिहाइ सदस्यको कार्यकाल आइतबार मध्यराति सकिँदै छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको...  विस्तृतमा