काठमाडौं २३ पुस । गृह मन्त्रालयले ७ जिल्लाका सीडीओसहित १२ जना सहसचिवको सरुवा गरेको छ । शोमबार मन्त्रालयले काठमाडौं लगायत विभिन्न सात जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको हो । जसअनुसार गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा लगिएको छ। काठमाडौंका प्रजिअ जयनारायण आचार्यलाई गृह मन्त्रालयमा सरुवा... विस्तृतमा