बिबियु,नारी वाटिका संवाददाता धादिङ -२२ चैत । सरकारले यही चैत २३ गतेदेखी लागु हुने गरी सरकारी कर्मचारीहरुलाई हप्तामा दुई दिन विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अब उपान्त सुक्रबार पाँच बजेसम्म कार्यलय खुल्ने र प्रत्यक दिन विहान ९ बजेदेखी कार्यलय खुल्ने गरी सरकारी कर्मचारीको लागी शनिबार र आईतबार सार्वजनिक विदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता... विस्तृतमा