आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

काँग्रेस फागुन २१ को निर्वाचनमा जान आतुर: शेखर कोइराला

नारी वाटिका संवाददाता विराटनगर -५ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताउनु भएको छ। कोइराला गृह्र जिल्लाको निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका–४ का स्थानीय नेता एवं कार्यकर्तासँग सुक्रबार भएको भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। उहाँले निर्वाचनका लागि तयार रहन...  विस्तृतमा