काठमाडौं १ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई शनिबार ललितपुरको नख्खु कारागारमा स्थान्तरण गरिएको छ । सहकारी ठगी प्रकरणमा भैरहवा जेलमा सजाय भोगिरहेका लामिछानेलाई शनिबार भैरहवा विमानस्थलबाट काठमाडौँ ल्याइएको हो । उहाँलाई काठमाडौँ विमानस्थल आई पुग्नेबित्तिकै नेपाल आयल निगमको गेटबाट भित्रि बाटो हुंदै सिधै नख्खु कारागार लगिएको हो । चैत... विस्तृतमा