आज: २०८३ बैशाख ६, आईतबार | Sun, 19, Apr, 2026

आयोगले ७६ जनाको नाम समानुपातिकको बन्दसूचीबाट हटायो

बिबियु,नारी वाटिका संवाददाता धादिङ -२१ माघ । निर्वाचन आयोगले समानुपातिक तर्फको बन्दसूचीमा समावेश भएकामध्ये ७६ जनाको नाम हटाएको छ। सोमवार आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी फागुन २१ मा हुने निर्वाचनको समानुपातिक तर्फका ७६ जना उम्मेदवारहरूको विवरण बन्दसूचीबाट हटाइएको जानकारी दिएको हो । नाम हटाईकाहरुमध्य कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका, प्रदेशसभा सदस्य...  विस्तृतमा