नारी वाटिका संवाददाता धादिङ -२४ पुस । बिबियु नेपाल प्रहरीको बढुवा सिफारिस समितिले १० जना प्रहरी उपरीक्षक (एसपी))लाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाको लागी सिफारिस गरिएको छ । बुधवार राति बसेको बढुवा समितिको बैठकको निर्णयले उहाँहरुलाई बढुवा गर्न सिफारिस गरेको हो । जनपद प्रहरी तर्फ एसएसपी बढुवाको पहिलो नम्बरमा पर्न सफल राम प्रकाश शाह छन् । त्यसैगरी एसपीहरू भुवनेश्वर... विस्तृतमा