आज: २०८२ मंसिर ७, आईतबार | Sun, 23, Nov, 2025

सरकारलाई उचित सल्लाह दिन नियुक्त हुनु भएका महान्यायाधिवक्ता बडालद्वारा पदभार ग्रहण

बिबियु,नारी वाटिका संवाददाता काठमाडौं ३ साउन । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले आजदेखी पदभार सम्हाल्नु भएको छ । बिहीबार शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिनु भएपछी महान्यायाधिवक्ताको कार्यालय पुगेर उहाँले जिम्मेवारी सम्हाल्नु भएको हो । बिहिबार प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उहाँलाई शपथ गराउनु भएको थियो । पदभार ग्रहण गर्दै बडालले संविधानले...  विस्तृतमा