आज: २०८३ अषाढ १, सोमबार | Mon, 15, Jun, 2026

स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत,अब नराख्ने सरकारको नीति लागु हुंदै

काठमाडौँ -९ वैशाख । सरकारले आगामी आ.व. २०८१।०८२ देखि अब स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नराख्ने निती लागु गर्ने भएको छ । पछिल्लो समयमा देशभर निमित्त प्रमुख प्रशासकीय अधिकृतबाट स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै गएको, बेरुजु बढेको, विकास निर्माणका काममा ढिलासुस्ती भएको तथ्य औंल्याएको छ । यस्तै सेवा प्रवाह र सुशासन कमजोर बनेको लगायतका अनियमितताका समस्या बढ्दै...  विस्तृतमा