आज: २०८३ आश्विन २७, मंगलबार | Tue, 13, Oct, 2026

जेठको पहिलो सातादेखी समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने

सहकारीबाट ऋण लिएर नतिरेकाहरुलाई असुली गर्न कानुन बमोजिम कडा नीति अबलम्बन गर्ने तयारी बिबियु- नारी वाटिका संवाददाता धादिङ -२३ वैशाख। सरकारले आगामी जेठको पहिलो हप्तादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने भनेको छ। समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न बनेको समितिले वैशाख ९ गतेदेखी काम थालेको र सहकारी र बचतकर्ताको आवश्यक विवरण संकलन गरेर बचत रकम फिर्ता...  विस्तृतमा

↑