आज: २०८२ चैत्र १३, शुक्रबार | Fri, 27, Mar, 2026

आज विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै: सेवा भन्दा व्यबशायिक रुपमा लिईने

काठमाडौं ०१ फागुन । आज विश्व रेडियो दिवसका अबसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सेवा भन्दा पनि व्यबशायिक रुपमा लिईने प्रचलन बड्दैछ ।  संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखी हरेक वर्ष फेब्रुअरी १३ मा विश्व रेडियो दिवस मनाउने गरिएको छ। नेपालको भौगोलिक,धार्मिक,सामाजिक चालचलन अनुसार रेडियोको महत्व रहेको पाईन्छ । साथै रेडियो विज्ञहरुले रेडियोको...  विस्तृतमा