नारी संन्चार संवाददाता गण्डकी -४ साउन । पर्वत मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीस्थित पहिरोमा पुरिएका दम्पतीको शव भेटिएको छ। भारी वर्षाका कारण गएराति खसेको पहिरोले पुरिएर छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमतिको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। गएराति देखि पर्वत लगायतका आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। यस क्षेत्रका... विस्तृतमा