धादिङ ३० भाद्र ५९ औं वाल दिवसका अबसरमा ४१६ जना बालबालिकालाई शैक्षिक साममाग्री प्रदान गर्दै, नारी बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड नीलकण्ठ नगरपालिका ३ धादिङको १७ औं साधारण सभा तथा ५ औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । व्यक्ति व्यक्तिमा भएका थोरै पुँजीलाई एकत्रित गरी केही गर्न सामुहिक भावनाको विकास गराई महिलाको आयस्तरमा सहयोग पुर्याउने उद्दश्यले २०५८ सालमा नारी... विस्तृतमा