काठमाडौं -२७ जेठ । वैदेशिक रोजगारमा युके पठाइदिने भन्दै ११ करोड ६ लाखभन्दा बढी रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। यस प्रकरणमा पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका(१० घर भई हाल काठमाडौँ महानगरपालिका–६, सरस्वती नगर बस्ने ४४ वर्षीय लक्ष्मण पराजुली, रहेका छन् । सोही प्रकरणमा सबेला नपा(१२, धनुषा घर भई हाल काठमाडौँ महानगरपालिका–३२, नरेफाँट बस्ने ४७... विस्तृतमा