आज: २०८२ चैत्र १२, बिहिबार | Thu, 26, Mar, 2026

महानगरपालिका कार्यालय नजिकै रहेको सडक भासियो

काठमाडौं २५ साउन । काठमाडौंको प्लाजा नजिकैको सडक आज भासिएको छ । काठमाडौं महानगरपालिकाको कार्यालय दरबारमार्ग र न्युप्लाजा जोड्ने सडक गएराति भासिएर भ्वाङ परेको हो। टुकुचा खोला छोपेर बनाइएको उक्त सडक बिहीबार राति भासिएको प्रहरीले जनाएको छ। उक्त सडक भासिएपछि सो क्षेत्रमा चल्ने सवारीसाधन आवागमन बन्द गरिएको...  विस्तृतमा