आज: २०८३ भाद्र ७, आईतबार | Sun, 23, Aug, 2026

काठमाडौको सार्वजनिक बसमा युवतीलाई चालक र सहचालकले बलात्कार

काठमाडौं १६ कार्तिक । काठमाडौंमा सार्वजनिक बसमा चढेकी एक युवतीमाथी चालक र सहचालक मिलेर बलात्कार भएको छ । ललितपुरको सातदोबाटोबाट बस चढेकी युवतीलाई रिङरोड परिक्रमा गर्ने एक बसका चालक र सहचालकले सामूहिक बलात्कार गरेका हुन् । घटनाको भोलिपल्टै पक्राउ परेका चालक जेल चलान भएका छन् । सहचालक (खलासी) भने फरार छन् । पीडित युवती सातदोबाटोबाट बस चढेकी बसपार्क लगेर चालक र सहचालकले...  विस्तृतमा