आज: २०८३ भाद्र ६, शनिबार | Sat, 22, Aug, 2026

रास्वपा वरिष्ट नेता बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन हुदै

बिबियु, नारी वाटिका संवाददाता धादिङ -४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ट नेता बालेन शाहको नेतृत्वमा चैत पाँच पछी नयाँ सरकार गठन हुने भएको छ । देशका झण्डै दुई तिहाई साँसद जितेको रास्वपाले एकल तथा वहुमतको सरकार बनाउने तयारी हुदैछ । रास्वपा सचिवालयको चैत १ मा बसेको बैठकले अघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता मनिष झाले सरकार गठन गर्न साँसदहरुका लागी...  विस्तृतमा