नारी वाटिका संवाददाता धादिङ -४ पुस । बिबियु सरकारले राष्ट्रपतिको कार्यलयमा पेश पेश गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश २०८२, जारी गर्नु भएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। बिहिवार... विस्तृतमा