आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

आयोगद्वारा स्थानीय तहका १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं १६ पुस । अख्यितार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका अर्यालसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले उक्त गाउँपालिकाका पूर्वअध्यक्ष दीर्घनारायण अर्यालसहित स्थानीय तहका १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०७५।०७६ र आव २०७६।०७७ मा गुणस्तरहिन ढलान गरेर भ्रष्टाचार गरेको...  विस्तृतमा