नारी वाटिका संवाददाता काठमाडौँ -६ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रुपमा रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानमा र पूर्वमा केही दक्षिणतर्फ रहँदा मधेस, बागमती लगायतका पहाडी भूभागमा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जस अनुसार मंगलबार दिउँसो र राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा... विस्तृतमा