नारी वाटिका संवाददाता धादिङ -११ माघ । बिबियु हाल नेपालमा न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी,मधेस र बागमती प्रदेशसहितको अधिकांश पहाड र हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ । बाँकी भागमा मौसम मुख्यतया सफा छ। आइतबार दिउँसो उच्च पहाडी तथा हिमाली भागमा सामान्यतया बादल लाग्ने र अन्य भूभागमा आंशिक बदली रहने... विस्तृतमा