आज: २०८३ भाद्र २, मंगलबार | Tue, 18, Aug, 2026

गौरीबहादुर कार्कीमाथी सुरक्षा थ्रेट बढेपछि सुरक्षा निगरानीमा

नारी वाटिका संवाददाता धादिङ -१५ चैत । जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथी सुरक्षा थ्रेट बढेको भन्दै सरकारले उनलाई सुरक्षा निगरानीमा राखेको छ । जेनजी आन्दोलनको घटना बारे जाँचबुझ गरी प्रतिवेदन तयार गर्न कार्कीको अध्यक्षतामा गठन भएको आयोगको प्रतिवेदन अनुसार शनिबार पुर्व प्रधानमन्त्री केपी शर्मा वली र पुर्व गृह्रमन्त्री रमेश लेखक पक्राउ परेपछी उनीहरु पक्राउ...  विस्तृतमा